गजेन्द्रनारायण सिंह

१० औद्योगिक क्षेत्रबाट २० हजारलाई रोजगारी, चिनियाँ लगानी सबैभन्दा बढी १० औद्योगिक क्षेत्रबाट २० हजारलाई रोजगारी, चिनियाँ लगानी सबैभन्दा बढी

मुलुकका १० औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगहरूले २० हजार व्यक्तिलाई प्रत्यक्ष रोजगारी प्रदान गरेका छन्। आर्थिक वर्ष २०८२/०८३ को आर्थिक सर्वेक्षण अनुसार, ६३८ उद्योग सञ्चालनमा छन्। वैदेशिक लगानीका लागि स्वीकृत परियोजनाहरूमा कूल लगानीका आधारमा चिनियाँ लगानी सबैभन्दा बढी ४८ प्रतिशत रहेको छ।

9 समाचार · 6 घण्टा अघि

प्रायः यिनीहरूसँग