गण्डकी लोकतारा २०८३

बत्तीकुमारी थापाले ‘गण्डकी लोकतारा २०८३’ को उपाधि जितिन् बत्तीकुमारी थापाले ‘गण्डकी लोकतारा २०८३’ को उपाधि जितिन्

स्याङ्जाकी लोकदोहोरी गायिका बत्तीकुमारी थापाले ‘दोस्रो गण्डकी लोकतारा २०८३’ को उपाधि जितेकी छन् । पोखरामा आयोजित प्रतियोगितामा उनले अन्य १० प्रतिस्पर्धीलाई पछि पार्दै पहिलो स्थान हात पारिन् । उपाधिसँगै बत्तीले ५५ हजार ५ सय ५५ रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्रका साथै सर्जक रमेश बिजीको शब्द तथा लयमा नि:शुल्क अडियो गीत रेकर्ड गर्ने अवसर पनि पाइन् ।

3 समाचार · 2 दिन अघि

प्रायः यिनीहरूसँग