गलगलिया

मेचीपारिको ‘नेपाल पार्क’ पर्यटकको नयाँ आकर्षण बन्दै मेचीपारिको ‘नेपाल पार्क’ पर्यटकको नयाँ आकर्षण बन्दै

भद्रपुर नगरपालिका–७ मा मेची पुलको पूर्वी प्रवेशद्वारमा निर्माण गरिएको ‘नेपाल पार्क’ भारतीय पर्यटकको नयाँ आकर्षणको केन्द्र बनेको छ। सामाजिक अभियन्ता रोयल सञ्जयका अनुसार स्थानीय दाताको सहयोगमा करिब रु २ लाख ५० हजारको लागतमा यो पार्क निर्माण गरिएको हो। पार्कले मेची पुलपारिको नेपाली भूभागबारे सन्देश दिनुका साथै नाकाको प्रवेशविन्दुलाई सुन्दर बनाएको छ।

3 समाचार · 3 दिन अघि

प्रायः यिनीहरूसँग