गल्छी गाउँपालिका

गल्छी गाउँपालिकाद्वारा विद्यार्थी संख्या घटेपछि ९ विद्यालय समायोजन गल्छी गाउँपालिकाद्वारा विद्यार्थी संख्या घटेपछि ९ विद्यालय समायोजन

धादिङको गल्छी गाउँपालिकाले विद्यार्थी संख्या न्यून हुँदै गएपछि ९ वटा विद्यालय तथा बालविकास केन्द्रलाई अन्य विद्यालयमा गाभ्ने निर्णय गरेको छ। गाउँ शिक्षा समितिको बैठकले "सार्वजनिक विद्यालय समायोजन तथा एकीकरण कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७७" अनुसार समायोजन प्रक्रिया अघि बढाएको हो। यस निर्णयले विद्यालय सञ्चालन खर्च घटाउनुका साथै स्रोत र जनशक्तिको उचित व्यवस्थापन हुने अपेक्षा गरिएको छ।

5 समाचार · 5 दिन अघि

प्रायः यिनीहरूसँग