गीता राई

टेक्ससस्थित नेपाली महिला गीता राईको जीवनरक्षाका लागि श्रीमान् दिल रसाइलीको सहयोग याचना टेक्ससस्थित नेपाली महिला गीता राईको जीवनरक्षाका लागि श्रीमान् दिल रसाइलीको सहयोग याचना

अमेरिकाको टेक्सस राज्यमा बस्ने गीता राई कलेजो र मिर्गौलाको गम्भीर समस्याका कारण जीवन मरणको दोसाँधमा छिन्। उनका दुवै मिर्गौलाले काम गर्न छाडेको छ र कलेजोमा पनि गम्भीर समस्या देखिएको छ। श्रीमान् दिल रसाइलीले श्रीमतीको उपचारका लागि सहयोगको याचना गरेका छन्।

3 समाचार · 2 दिन अघि

प्रायः यिनीहरूसँग