मुख्यमन्त्री शाहद्वारा परिवर्तनकारी आन्दोलनमा युवाको योगदानको प्रशंसा
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले २००७ सालदेखि हालसम्मका परिवर्तनकारी आन्दोलनहरूमा युवाहरूको उल्लेखनीय योगदान रहेको बताएका छन्। धनगढीमा आयोजित 'सुदूरपश्चिम प्रदेश युवा सम्मेलन २०२६' को उद्घाटन सत्रमा बोल्दै उनले लोकतन्त्र, गणतन्त्र, सुशासन प्रवर्द्धन र भ्रष्टाचार न्यूनीकरणमा युवाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे।
10 समाचार
·
2 दिन अघि