स्पेसएक्सले आईपीओ निष्कासन योजना सार्वजनिक गर्यो, इलन मस्क बन्नेछन् पहिलो ट्रिलिनियर
एलन मस्कको कम्पनी स्पेसएक्सले आफ्नो प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को योजना सार्वजनिक गरेको छ, जसले कम्पनीको वित्तीय अवस्था र नेतृत्व प्रणालीबारे विस्तृत विवरण बाहिर ल्याएको छ। यस कदमले मस्कलाई विश्वकै पहिलो ट्रिलिनियर (खर्बपति) बनाउन सक्ने अनुमान गरिएको छ। कम्पनीले कति रकम सङ्कलन गर्ने वा यसको मूल्याङ्कन कति हुनेछ भन्ने कुरा भने खुलाएको छैन।
6 समाचार
·
5 दिन अघि