चिली

चिलीमा ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प, मानवीय क्षति नभएको जनाइएको छ चिलीमा ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प, मानवीय क्षति नभएको जनाइएको छ

दक्षिण अमेरिकी मुलुक चिलीको उत्तरी क्षेत्रमा ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (USGS) का अनुसार अटाकामा मरुभूमि क्षेत्रलाई केन्द्रविन्दु बनाएर गएको उक्त भूकम्पबाट हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त नभएको जनाइएको छ। भूकम्प कालामा सहरबाट करिब ३१ किलोमिटरको दूरीमा, जमिनको सतहबाट करिब १०० किलोमिटर गहिराइमा गएको थियो।

4 समाचार · 21 घण्टा अघि
चिलीमा ६.९ म्याग्निच्युडको भूकम्प, सुनामीको जोखिम नरहेको जनाइयो चिलीमा ६.९ म्याग्निच्युडको भूकम्प, सुनामीको जोखिम नरहेको जनाइयो

दक्षिण अमेरिकी मुलुक चिलीको उत्तरी क्षेत्रमा ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार अटाकामा मरुभूमि क्षेत्रलाई केन्द्रविन्दु बनाएर गएको उक्त भूकम्पबाट हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त नभएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। चिलीको राष्ट्रिय विपद् रोकथाम तथा प्रतिकार्य सेवाले सुनामीको जोखिम नरहेको जनाएको छ।

3 समाचार · 22 घण्टा अघि

प्रायः यिनीहरूसँग