कर्मचारी कटौतीका लागि एआईलाई दोष दिने सीईओहरू गैरजिम्मेवार : एनभिडियाका सीईओ जेन्सेन ह्वाङ
एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन ह्वाङले कर्मचारी कटौतीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) लाई दोष दिने कम्पनीका प्रमुखहरूको कडा आलोचना गरेका छन् । उनले यस्तो तर्कलाई अल्छीपनको पराकाष्ठा भन्दै रोजगारी कटौती र एआईलाई जोड्ने भाष्य निकै कमजोर रहेको बताएका छन् । ह्वाङले एआई प्रविधि भर्खरै बजारमा आएको अवस्थामा यसकै कारण जागिर खोसिएको भन्नु तर्कसंगत नहुने उल्लेख गरे ।
4 समाचार
·
21 घण्टा अघि