जगत मर्दन थापा वर्ष गीति पुस्तक पुरस्कार

कल्पना खरेलको ‘नन्दनी’ ‘जगत मर्दन थापा वर्ष गीति पुस्तक पुरस्कार’का लागि मनोनयनमा कल्पना खरेलको ‘नन्दनी’ ‘जगत मर्दन थापा वर्ष गीति पुस्तक पुरस्कार’का लागि मनोनयनमा

शब्दमिडिया प्रा.लि साहित्यपोस्टबाट प्रकाशित कल्पना खरेलको गीति सङ्ग्रह ‘नन्दनी’ २०८२ सालको ‘जगत मर्दन थापा वर्ष गीति पुस्तक पुरस्कार’का लागि मनोनयनमा परेको छ । सोही पुरस्कारका लागि ध्रुव खनालको ‘मनको आँखा’ र डा. ज्ञानेन्द्र गदालको ‘भोलिको आश उज्यालो’ पनि मनोनयनमा परेका छन् । उत्कृष्ट कृतिले नगद ५७ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

3 समाचार · 8 घण्टा अघि

प्रायः यिनीहरूसँग