जगदम्बा मोटर्स

जगदम्बा मोटर्सद्वारा काठमाडौंमा सातदिने ‘TVS मा Upgrade हान्नेलाई अचम्मैको Deal’ अटो इभेन्ट आयोजना जगदम्बा मोटर्सद्वारा काठमाडौंमा सातदिने ‘TVS मा Upgrade हान्नेलाई अचम्मैको Deal’ अटो इभेन्ट आयोजना

जगदम्बा मोटर्सले काठमाडौंको भृकुटीमण्डपमा जेठ १३ देखि १९ गतेसम्म ‘TVS मा Upgrade हान्नेलाई अचम्मैको Deal’ नामक विशेष सातदिने अटोमोटिभ इभेन्ट आयोजना गरेको छ। यस इभेन्टको मुख्य उद्देश्य ग्राहकहरूलाई नयाँ TVS दुईपांग्रे सवारीसाधन खरिद प्रक्रियालाई अझ सहज, सुलभ र लाभदायी बनाउनु रहेको कम्पनीले जनाएको छ। यसलाई यस वर्षकै सबैभन्दा ठूलो TVS दुईपांग्रे इभेन्टको रूपमा प्रस्तुत गरिएको छ।

8 समाचार · 3 घण्टा अघि

प्रायः यिनीहरूसँग