जारी २

‘जारी २’ सिनेमाघर एपमा सार्वजनिक, दर्शकले घरमै हेर्न पाउने ‘जारी २’ सिनेमाघर एपमा सार्वजनिक, दर्शकले घरमै हेर्न पाउने

चर्चित नेपाली चलचित्र ‘जारी २’ अब नेपालकै अग्रणी ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ मार्फत विश्वभर सार्वजनिक गरिएको छ । दर्शकहरूले १९९ रुपैयाँमा एचडी र २९९ रुपैयाँमा फोरके क्वालिटीमा यो चलचित्र घरमै बसेर हेर्न सक्नेछन् । यो चलचित्र पूर्वी नेपालको लिम्बु समुदायको संस्कृति र ‘जारी प्रथा’ मा आधारित छ ।

3 समाचार · 16 घण्टा अघि

प्रायः यिनीहरूसँग