ज्यानिस बबल टि एण्ड क्याफे प्रा. लि.

लागुऔषधसहित २ जना पक्राउ, म्याद सकिएका खाद्य सामग्री नष्ट लागुऔषधसहित २ जना पक्राउ, म्याद सकिएका खाद्य सामग्री नष्ट

प्रहरीले उदयपुरबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। यसैबीच, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौंको ज्यानिज बबल टि एण्ड क्याफेमा म्याद सकिएका करिब २३ कार्टुन खाद्य सामग्री नष्ट गर्न निर्देशन दिएको छ।

5 समाचार · 1 दिन अघि

प्रायः यिनीहरूसँग