गुल्मेली अफिसर्स सोसाइटीको सातौँ सभा सम्पन्न, डा. रामप्रसाद घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति चयन
गुल्मेली अफिसर्स सोसाइटीको सातौँ साधारण सभाले डा. रामप्रसाद घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। यस साधारण सभाले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नुका साथै विभिन्न उपसमितिसमेत गठन गरेको छ। संस्थाले विगतदेखि नै सामाजिक सेवा, आपसी सहकार्य, बौद्धिक संवाद तथा जिल्लाको समग्र विकाससँग सम्बन्धित गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ।
6 समाचार
·
3 दिन अघि