टङ्क शर्मा

१००% निकासी करले २५ करोडको सल्लाको आँख्ला भारत निकासी नहुँदा व्यवसायी समस्यामा १००% निकासी करले २५ करोडको सल्लाको आँख्ला भारत निकासी नहुँदा व्यवसायी समस्यामा

नेपालगन्जका जडीबुटी व्यवसायीहरू १००% निकासी करका कारण २५ करोड रुपैयाँ बराबरको १२ टन सल्लाको आँख्ला भारत निकासी गर्न नसक्दा समस्यामा परेका छन्। नेपाल जडीबुटी व्यवसायी सङ्घ, नेपालगन्जका अध्यक्ष टङ्क शर्माका अनुसार भन्सार निकासी छुट भएमा सल्लाको आँख्ला भारत निकासी हुनेछ, तर सरकारले यसको समाधान गर्न सकेको छैन।

12 समाचार · 20 घण्टा अघि

प्रायः यिनीहरूसँग