टीडब्लूवाईसी फुटबल क्लब

दोर्जेको गोलमा टीडब्लूवाईसी मिल्स गोल्डकपको फाइनलमा प्रवेश दोर्जेको गोलमा टीडब्लूवाईसी मिल्स गोल्डकपको फाइनलमा प्रवेश

विराटनगरमा जारी छैटौँ संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा टीडब्लूवाईसी फुटबल क्लब प्रवेश गरेको छ। बुधबार भएको पहिलो सेमिफाइनलमा टीडब्लूवाईसीले उदयपुरको ब्रदरहुड फुटबल क्लबलाई १-० गोलले पराजित गर्‍यो। टीडब्लूवाईसीका लागि दोर्जे तामाङले ४३औँ मिनेटमा निर्णायक गोल गरे।

4 समाचार · 8 घण्टा अघि

प्रायः यिनीहरूसँग