डा उत्तम गरै

ग्रामीण भेगमा नसर्ने रोगको प्रकोप बढ्दै, स्वास्थ्य शिविरमा ठूलो संख्यामा बिरामी फेला ग्रामीण भेगमा नसर्ने रोगको प्रकोप बढ्दै, स्वास्थ्य शिविरमा ठूलो संख्यामा बिरामी फेला

आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले ग्रामीण क्षेत्रमा सञ्चालन गरेको स्वास्थ्य शिविरहरूमा नसर्ने रोगको प्रकोप बढेको पाइएको छ। शिविरहरूमा उच्च रक्तचाप र मधुमेहका बिरामीहरूको सङ्ख्या उल्लेख्य रहेको चिकित्सालयका प्रमुख दीपक कार्कीले जानकारी दिए। धनी वर्गलाई मात्र लाग्ने भनिएका यी रोगहरू विपन्न नागरिकहरूमा समेत नपत्याउँदो गरी फैलिएको छ।

3 समाचार · 2 दिन अघि

प्रायः यिनीहरूसँग