डा घनश्याम घिमिरे

मातृभूमि साहित्य समाजद्वारा चार स्रष्टा सम्मानित, साहित्य उत्सवमा कार्यपत्र प्रस्तुत मातृभूमि साहित्य समाजद्वारा चार स्रष्टा सम्मानित, साहित्य उत्सवमा कार्यपत्र प्रस्तुत

मकवानपुरको मातृभूमि साहित्य समाजले ‘मातृभूमि साहित्य उत्सव–२०८३’ आयोजना गरी चार जना स्रष्टालाई सम्मान गरेको छ। उत्सवका क्रममा ‘साहित्यमा कृत्रिम बौद्धिकता’ र ‘साहित्यमा अध्यात्म दर्शन’ विषयमा कार्यपत्र प्रस्तुत गरिएका थिए। यसका अतिरिक्त ‘नारी स्रष्टाको साहित्य सिर्जनामा पुरुष अभिव्यक्ति’ शीर्षकमा अन्तरसंवाद कार्यक्रम पनि आयोजना गरियो।

5 समाचार · 4 दिन अघि

प्रायः यिनीहरूसँग