महिलामा पुरुषको तुलनामा थाइराइडको जोखिम उच्च हुने हर्मोन विशेषज्ञको दाबी
हर्मोनका कारण पुरुषको तुलनामा महिलालाई थाइराइडको जोखिम उच्च हुने इन्डोक्राइनोलोजिष्ट (हर्मोन विशेषज्ञ)हरूले बताएका छन्। चितवन मेडिकल कलेज शिक्षण अस्पतालका डा. सौरव खतिवडाका अनुसार १५ देखि २० प्रतिशत महिलामा हाइपर थाइरोडिजमको सम्भावना हुन्छ, जबकि पुरुषमा यो दर ५ देखि ८ प्रतिशत मात्र छ।
12 समाचार
·
3 दिन अघि