डा. सुरेश रसाइली

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक महिनामा ३४८ महिलाले निःशुल्क प्रसूति सेवा पाए राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक महिनामा ३४८ महिलाले निःशुल्क प्रसूति सेवा पाए

दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चालू आर्थिक वर्षको पहिलो महिनामा ३४८ महिलाले निःशुल्क प्रसूति सेवा लिएका छन्। आमा सुरक्षा कार्यक्रम निःशुल्क सञ्चालनमा आएपछि प्रतिष्ठानको प्रसूति सेवा प्रभावकारी बनेको छ। निमित्त कार्यालय प्रमुख डा. सुरेश रसाइलीका अनुसार निःशुल्क प्रसूति सेवा लिनेको सङ्ख्या बढ्दै गएको छ।

4 समाचार · 4 दिन अघि

प्रायः यिनीहरूसँग