डाबर हनी

डाबर नेपालको मह गुणस्तरहीन, बजारबाट फिर्ता गर्न खाद्य विभागको निर्देशन डाबर नेपालको मह गुणस्तरहीन, बजारबाट फिर्ता गर्न खाद्य विभागको निर्देशन

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले डाबर नेपाल प्रा. लि. द्वारा उत्पादित ५०० ग्रामको ‘डाबर हनी’ (मह) लाई गुणस्तरहीन भन्दै बजारबाट तत्काल फिर्ता गर्न आदेश जारी गरेको छ। प्रयोगशाला परीक्षणमा उक्त मह न्यूनस्तरको पाइएपछि खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम यो निर्देशन दिइएको हो।

22 समाचार · 5 दिन अघि

प्रायः यिनीहरूसँग