डीजीओ

डीजीओले महिला साफ च्याम्पियनसिपको नेपालका लागि डिजिटल प्रसारण अधिकार पायो डीजीओले महिला साफ च्याम्पियनसिपको नेपालका लागि डिजिटल प्रसारण अधिकार पायो

नेपालको डिजिटल प्लेटफर्म डीजीओले दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप २०२६ को नेपालका लागि आधिकारिक डिजिटल प्रसारण साझेदारको रूपमा सम्झौता गरेको छ। डीजीओका स्पोर्ट्स हेड बिपुल भट्टराईका अनुसार, यो सम्झौताले नेपाली फुटबल समर्थकहरूलाई घर-घरमा प्रतियोगिता पुर्याउने अवसर प्रदान गर्नेछ।

5 समाचार · 4 दिन अघि

प्रायः यिनीहरूसँग