अमेरिकी रक्षा मन्त्रालयविरुद्ध ‘द न्युयोर्क टाइम्स’द्वारा मुद्दा दर्ता
अमेरिकी पत्रिका ‘द न्युयोर्क टाइम्स’ ले रक्षा मन्त्रालय (पेन्टागन) विरुद्ध पत्रकारहरूको प्रेस स्वतन्त्रता हनन भएको भन्दै मुद्दा दर्ता गरेको छ। पेन्टागनले पत्रकारहरूका लागि अनिवार्य सरकारी सुरक्षाकर्मी (एस्कर्ट) सँगै हिँड्नुपर्ने नियम ल्याएपछि पत्रिकाले यसलाई अमेरिकी संविधानको पहिलो संशोधनको उल्लंघन दाबी गरेको छ। पेन्टागनका प्रवक्ताले भने यो नियम राष्ट्रिय सुरक्षाका लागि भएको बताएका छन्।
5 समाचार
·
1 दिन अघि