बलिराम चौहानले नयाँ चलचित्र ‘ल्याङ्ग ल्याङ्ग’ निर्माणको घोषणा गरे
निर्देशक बलिराम चौहानले आफ्नो नयाँ चलचित्र ‘ल्याङ्ग ल्याङ्ग’ निर्माणको घोषणा गरेका छन्। स्काइफल पिक्चर्सको प्रस्तुति रहने यस चलचित्रको नारा ‘हरेक युवाको कथा’ राखिएको छ। चलचित्रको कथा बलिराम चौहान र उपश्री खतिवडाले मिलेर लेखेका छन्।
9 समाचार
·
1 दिन अघि