कजारिया रमेश टायल्सले मिस नेपालसँग 'डाइन विथ द डिभाज' अभियान सार्वजनिक गर्यो
कजारिया रमेश टायल्स लिमिटेडले 'द हिडन ट्रेजर मिस नेपाल २०२६' को मुख्य प्रायोजकको रूपमा आफ्नो विशेष उपभोक्ता अभियान 'डाइन विथ द डिभाज – एन इभिनिङ विथ मिस नेपाल' सार्वजनिक गरेको छ। यस अभियानले मिस नेपाल अडिसन हुने प्रमुख सहरका जोडीहरूलाई वर्तमान मिस नेपाल डिभाहरूसँग विशेष डिनरको अवसर प्रदान गर्नेछ। अभियानमा सहभागी हुन ग्राहकले न्यूनतम एक हजार वर्ग फिट कजारिया टायल्स खरिद गर्नुपर्नेछ।
15 समाचार
·
1 दिन अघि