दीपक वली

अरुणकुमार प्रधान चलचित्र निर्देशक समाजको अध्यक्षमा निर्वाचित अरुणकुमार प्रधान चलचित्र निर्देशक समाजको अध्यक्षमा निर्वाचित

नेपाल चलचित्र निर्देशक समाजको १८औँ साधारणसभा तथा निर्वाचनमा अरुणकुमार प्रधान अध्यक्षमा निर्वाचित भएका छन्। उनले आफ्ना प्रतिद्वन्द्वी जनकदीप पराजुलीलाई १५९ मतमध्ये १०९ मत प्राप्त गरी भारी मतान्तरले पराजित गरे। यस निर्वाचनबाट समाजको नयाँ कार्यसमिति चयन भएको छ।

11 समाचार · 6 दिन अघि

प्रायः यिनीहरूसँग