दीपा शाही

महिला फुटबल खेलाडी रेखा पौडेल, मनमाया दमाई र दीपा शाही एसटीसी राइड र इनर्जीका ब्रान्ड एम्बेसडर नियुक्त महिला फुटबल खेलाडी रेखा पौडेल, मनमाया दमाई र दीपा शाही एसटीसी राइड र इनर्जीका ब्रान्ड एम्बेसडर नियुक्त

स्वदेशमै उत्पादन हुने ब्याट्री ब्रान्ड एसटीसी राइड र एसटीसी इनर्जीले नेपाली महिला राष्ट्रिय फुटबल टोलीका तीन खेलाडीहरू रेखा पौडेल, मनमाया दमाई र दीपा शाहीलाई आफ्नो आधिकारिक ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) परिसरमा आयोजित कार्यक्रममा खेलाडीहरूसँग औपचारिक सम्झौता भएको छ। सम्झौता अनुसार, रेखा पौडेल र दीपा शाहीले एसटीसी राइडको प्रतिनिधित्व गर्नेछन् भने मनमाया दमाईले एसटीसी इनर्जीको प्रतिनिधित्व गर्नेछिन्।

8 समाचार · 4 दिन अघि
खेलकुद पत्रकार मञ्च सुर्खेतको अध्यक्षमा शाही निर्वाचित, महिला फुटबल खेलाडी ब्रान्ड एम्बेसडर नियुक्त खेलकुद पत्रकार मञ्च सुर्खेतको अध्यक्षमा शाही निर्वाचित, महिला फुटबल खेलाडी ब्रान्ड एम्बेसडर नियुक्त

खेलकुद पत्रकार मञ्च समन्वय शाखा सुर्खेतको अध्यक्षमा नविन शाही निर्वाचित भएका छन्। यसैबीच, नेपाली महिला राष्ट्रिय फुटबल टोलीका तीन खेलाडी एसटीसी राइड र एसटीसी इनर्जीका ब्रान्ड एम्बेसडर नियुक्त भएका छन्।

4 समाचार · 6 दिन अघि

प्रायः यिनीहरूसँग