दृष्टि आई केयर सिस्टम

मायोपियाविरुद्ध जनचेतना फैलाउन दृष्टि आईद्वारा तीन शहरमा र्‍याली मायोपियाविरुद्ध जनचेतना फैलाउन दृष्टि आईद्वारा तीन शहरमा र्‍याली

विश्वभर तीव्र गतिमा बढिरहेको मायोपिया (टाढा नदेख्ने दृष्टिदोष)प्रति जनचेतना फैलाउने उद्देश्यले दृष्टि आई केयर सिस्टमले काठमाडौं, वीरगञ्ज र बिर्तामोडमा जनचेतनामूलक र्‍याली आयोजना गरेको छ । यस अभियानले व्यवहार र दृष्टिकोण परिवर्तन गरी भविष्यका पुस्ताको दृष्टि सुरक्षित बनाउने सामूहिक संकल्पको सुरुवात भएको दृष्टि आई केयरका कार्यकारी निर्देशक डा. भाइराजा श्रेष्ठले बताए । नेपाल दृष्टि विशेषज्ञ संघका सचिव अभिनास झाले बालबालिकामा मायोपियाको प्रभाव बढी देखिएकाले समयमै नियन्त्रण नगरे भविष्यमा दृष्टि गुम्ने खतरा रहने बताए ।

4 समाचार · 4 दिन अघि

प्रायः यिनीहरूसँग