धनकुटा नगरपालिका

धनकुटामा १८औँ सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिता जेठ १० देखि सुरु हुने धनकुटामा १८औँ सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिता जेठ १० देखि सुरु हुने

धनकुटाको तल्लो टुँडिखेलमा आगामी जेठ १० गतेदेखि १८औँ सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिता सुरु हुने भएको छ । प्रतियोगिता जेठ १६ गतेसम्म चल्नेछ र यसमा देशका विभिन्न जिल्लाबाट आठ टोलीले सहभागिता जनाउने आयोजक समितिले जानकारी दिएको छ । विजेता टोलीले ६ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछ ।

4 समाचार · 2 दिन अघि

प्रायः यिनीहरूसँग