नन्द्रप्रसाद न्यौपाने

राष्ट्रिय तथ्याङ्क कार्यालय: सुदूरपश्चिमको जीडीपी योगदान ७% पुग्ने अनुमान राष्ट्रिय तथ्याङ्क कार्यालय: सुदूरपश्चिमको जीडीपी योगदान ७% पुग्ने अनुमान

राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक वर्ष २०८२/८३ को प्रारम्भिक अनुमानअनुसार सुदूरपश्चिम प्रदेशको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) मा सात प्रतिशत योगदान पुग्ने जनाएको छ। यस अवधिमा प्रदेशको अर्थतन्त्र करिब चार खर्ब ६४ अर्ब पुग्ने अनुमान छ। तथ्याङ्क अधिकृत कमलराज जोशीले धनगढीमा आयोजित कार्यक्रममा यो प्रारम्भिक अनुमान सार्वजनिक गरेका हुन्।

4 समाचार · 6 दिन अघि
सुदूरपश्चिम प्रदेशको जीडीपीमा सात प्रतिशत योगदान पुग्ने अनुमान सुदूरपश्चिम प्रदेशको जीडीपीमा सात प्रतिशत योगदान पुग्ने अनुमान

राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक वर्ष २०८२/८३ को प्रारम्भिक अनुमानअनुसार सुदूरपश्चिम प्रदेशको अर्थतन्त्र करिब रु चार खर्ब ६४ अर्ब पुग्ने जनाएको छ। यस प्रदेशले चालु आर्थिक वर्षमा राष्ट्रिय कूल गार्हस्थ्य उत्पादनमा सात प्रतिशत योगदान गर्ने अनुमान गरिएको छ, जुन अघिल्लो वर्षको सात दशमलव एक प्रतिशतभन्दा सामान्य कम हो।

3 समाचार · 6 दिन अघि

प्रायः यिनीहरूसँग