नलराज भुर्तेल

नवलपुरका विद्यालयमा विद्यार्थीलाई स्वरोजगारमूलक तालिम नवलपुरका विद्यालयमा विद्यार्थीलाई स्वरोजगारमूलक तालिम

नवलपुरको कावासोती नगरपालिकाका २३ वटा विद्यालयले विद्यार्थीलाई स्वरोजगारमूलक बनाउने अभियान सुरु गरेका छन् । मुख्यमन्त्री नवप्रवर्तन साझेदार कार्यक्रम अन्तर्गत विभिन्न तालिम दिएर विद्यार्थीलाई आत्मनिर्भर बनाउने प्रयास गरिएको छ । राष्ट्रिय आविष्कार केन्द्रका वैज्ञानिकहरूले विद्यालयमै पुगेर तालिम दिइरहेका छन् ।

4 समाचार · 4 दिन अघि

प्रायः यिनीहरूसँग