वैदेशिक रोजगारीको प्रलोभनमा लाखौं ठगी गर्ने चार जना पक्राउ
प्रहरीले वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने प्रलोभन देखाएर लाखौं रुपैयाँ ठगी गर्ने चार जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूमाथि कतार, इराक, अष्ट्रेलिया र क्रोएसिया पठाउने भन्दै पीडितहरूबाट ठूलो रकम असुली गरी सम्पर्कविहीन भएको आरोप छ। उनीहरूलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।
14 समाचार
·
4 दिन अघि