नवलपरासी (बर्दघाट सुस्तापूर्व)

नवलपरासीमा हुलाकमार्फत घरदैलोमै राहदानी सेवा सुरु नवलपरासीमा हुलाकमार्फत घरदैलोमै राहदानी सेवा सुरु

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा जिल्ला हुलाक कार्यालय र जिल्ला प्रशासन कार्यालयको सहकार्यमा हुलाकमार्फत घरदैलोमै राहदानी पुर्‍याउने सेवा सुरु गरिएको छ। जिल्ला हुलाक कार्यालयका हुलाक अधिकृत ठानेश्वर सापकोटाका अनुसार, यो सेवाले नागरिकलाई राहदानी लिन सदरमुकाम धाउनुपर्ने झन्झटबाट मुक्त पार्नेछ। पहिलो चरणमा कावासोती–१६, पिप्रेनीका अमित परियारको राहदानी घरमै पुर्‍याएर सेवाको शुभारम्भ गरिएको छ।

12 समाचार · 6 दिन अघि

प्रायः यिनीहरूसँग