नारायणदत्त कँडेल

तालिममा बेहोस भएका सशस्त्र प्रहरी जवानको होस खुल्यो, पूर्वगृहमन्त्रीले गरे भेटघाट तालिममा बेहोस भएका सशस्त्र प्रहरी जवानको होस खुल्यो, पूर्वगृहमन्त्रीले गरे भेटघाट

कैलालीको टीकापुरमा तालिमका क्रममा बेहोस भएका ६ जना सशस्त्र प्रहरी जवानको होस खुलेको छ। उनीहरूको सशस्त्र प्रहरी बल अस्पतालमा उपचार भइरहेको छ। पूर्वगृहमन्त्री सुधन गुरूङ र सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त कँडेलले अस्पताल पुगेर उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

3 समाचार · 5 दिन अघि

प्रायः यिनीहरूसँग