निर्मल थापा क्षेत्री

फेक आईडीबाट नग्न तस्बिर माग्ने ३२ वर्षीय पुरुष पक्राउ, युवती र बालिकालाई ब्ल्याकमेल गरेको आरोप फेक आईडीबाट नग्न तस्बिर माग्ने ३२ वर्षीय पुरुष पक्राउ, युवती र बालिकालाई ब्ल्याकमेल गरेको आरोप

सामाजिक सञ्जाल फेसबुकमा फेक आईडी बनाएर आफूलाई महिला डाक्टर र नर्सको भेषमा प्रस्तुत गर्दै युवती र बालिकाहरूलाई नग्न तस्बिर माग्ने र ब्ल्याकमेल गर्ने एक ३२ वर्षीय पुरुष पक्राउ परेका छन्। रूपन्देही जिल्ला अदालतमा दायर अभियोगपत्र अनुसार, अर्घाखाँचीका निर्मल थापा क्षेत्रीले १४ वर्षीया बालिका र २० वर्षीया युवतीलाई ठगी गरेको आरोप छ।

4 समाचार · 1 दिन अघि

प्रायः यिनीहरूसँग