निर्वाण चौधरी

एलजीले नेपालमा नयाँ 'डुअलकुल इन्भर्टर एयर कन्डिसनर' सार्वजनिक गर्‍यो, विद्युत् बिल नियन्त्रणमा जोड एलजीले नेपालमा नयाँ 'डुअलकुल इन्भर्टर एयर कन्डिसनर' सार्वजनिक गर्‍यो, विद्युत् बिल नियन्त्रणमा जोड

एलजी इलेक्ट्रोनिक्सले सीजी इलेकट्रोनिक्ससँगको सहकार्यमा नेपाली बजारका लागि नयाँ 'डुअलकुल इन्भर्टर रेसिडेन्सियल एयर कन्डिसनर' (आरएसी) शृङ्खला सार्वजनिक गरेको छ। यस नयाँ एसीमा 'किलोवाट म्यानेजर' नामक स्मार्ट प्रविधि समावेश गरिएको छ, जसले उपभोक्तालाई विद्युत् खपतको सीमा आफैँ निर्धारण गर्न र विद्युत् बिल नियन्त्रण गर्न सहयोग गर्ने कम्पनीको दाबी छ।

3 समाचार · 1 दिन अघि
थापाथलीमा आयोनको फ्ल्यागशिप शोरुम पुनः सञ्चालनमा थापाथलीमा आयोनको फ्ल्यागशिप शोरुम पुनः सञ्चालनमा

सीजी मोटर्सले जेनजी आन्दोलनका क्रममा जलेको काठमाडौंको थापाथलीस्थित आयोनको फ्ल्यागशिप शोरुमको औपचारिक उद्घाटन गरेको छ। सीजी मोटर्सका प्रबन्ध निर्देशक निर्वाण चौधरीले यो नेपालमा स्मार्ट, स्वच्छ तथा प्रिमियम मोबिलिटीको नयाँ यात्राको सुरुवात भएको बताए। आयोन फ्ल्यागशिप शोरुममार्फत कम्पनीले नेपालमा तीव्र गतिमा विस्तार भइरहेको ईभी बजारमा अझ सशक्त उपस्थिति जनाउने लक्ष्य लिएको छ।

3 समाचार · 2 दिन अघि

प्रायः यिनीहरूसँग