नीलम

सगरमाथा आरोहण गर्ने पहिलो ट्रान्सवुमन निलम पौडेल: 'हामी पनि कम छैनौं' सगरमाथा आरोहण गर्ने पहिलो ट्रान्सवुमन निलम पौडेल: 'हामी पनि कम छैनौं'

निलम पौडेल लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायबाट सगरमाथा आरोहण गर्ने पहिलो ट्रान्सवुमन बनेकी छन्। उनले यो आरोहणलाई आफूहरूमाथि हुने हिंसा, अपहेलना र अस्वीकारविरुद्धको रूपमा लिएको र अवसर पाएमा आफूहरू पनि सक्षम रहेको बताइन्। पौडेलले यो आरोहणले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले भोग्दै आएको सामाजिक विभेद र पहिचानको संघर्षमाथि विजय हासिल गरेको दाबी गरिन्।

3 समाचार · 2 दिन अघि

प्रायः यिनीहरूसँग