नेपाल-अस्ट्रेलिया च्याम्बर अफ कमर्स

राजदूत सिमोनले अस्ट्रेलियामा नेपाली निर्यात बढाउन जोड दिए राजदूत सिमोनले अस्ट्रेलियामा नेपाली निर्यात बढाउन जोड दिए

नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अन्स्र्टले अस्ट्रेलियामा नेपाली उत्पादनको निर्यात बढाउनुपर्नेमा जोड दिएका छन्। नेपाल-अस्ट्रेलिया च्याम्बर अफ कमर्सको साधारण सभामा बोल्दै उनले दुई देशबीचको व्यापारिक सम्बन्धलाई थप मजबुत बनाउनुपर्ने आवश्यकता औंल्याए।

3 समाचार · 5 दिन अघि

प्रायः यिनीहरूसँग