सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले नेपाल बाल सेवा फाउन्डेसनलाई २.४ लाख सहयोग
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नयाँ बानेश्वरस्थित नेपाल बाल सेवा फाउन्डेसनमा आश्रित बालबालिकाहरूको शिक्षाका लागि २ लाख ४० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । यस सहयोगले फाउन्डेसनमा आश्रित ८ जना बालबालिकाको वार्षिक पढाई शुल्क बेहोर्नेछ ।
6 समाचार
·
1 दिन अघि