पवन राई

म्याग्दीमा रेडपाण्डाको स्वास्थ्य अवस्था अध्ययन गर्न दिसा परीक्षण सुरु म्याग्दीमा रेडपाण्डाको स्वास्थ्य अवस्था अध्ययन गर्न दिसा परीक्षण सुरु

म्याग्दीको धवलागिरी गाउँपालिका क्षेत्रमा पाइने सङ्कटापन्न जनावर रेडपाण्डा (हाब्रे) को स्वास्थ्य अवस्था अध्ययन गर्न जैविक विविधता संरक्षण समाज नेपाल (वायोकस) ले दिसा परीक्षण सुरु गरेको छ। यो अध्ययनले रेडपाण्डाको पेट र आन्द्रामा हुने परजीवीको अवस्था पत्ता लगाउनुका साथै अनुमानित सङ्ख्या पहिचानमा पनि सहयोग गर्नेछ।

11 समाचार · 1 दिन अघि
रेडपाण्डाको अवस्था पहिचान गर्न ‘क्यामेरा ट्यापिङ’ विधि प्रयोग रेडपाण्डाको अवस्था पहिचान गर्न ‘क्यामेरा ट्यापिङ’ विधि प्रयोग

म्याग्दीको धौलागिरि गाउँपालिकामा पर्ने जलजला र ढोरपाटन शिकार आरक्ष क्षेत्रमा संकटापन्न जनावर रेडपाण्डा (हाब्रे)को अवस्था पहिचान गर्न ‘क्यामेरा ट्यापिङ’ विधि प्रयोग गरिएको छ। जैविक विविधता संरक्षण समाज नेपाल (वायोकस) नेपालले १२ वटा स्वचालित क्यामेरा जडान गरी हाब्रेको अनुमानित सङ्ख्या र स्वास्थ्य अवस्थाबारे अध्ययन गरिरहेको छ।

4 समाचार · 6 दिन अघि

प्रायः यिनीहरूसँग