पारस बम ठकुरी

चलचित्र ‘बेहुली’को छायाङ्कन ४५ दिनमा सम्पन्न, भदौ १२ मा प्रदर्शन हुने चलचित्र ‘बेहुली’को छायाङ्कन ४५ दिनमा सम्पन्न, भदौ १२ मा प्रदर्शन हुने

बहुप्रतीक्षित नेपाली चलचित्र ‘बेहुली’को छायाङ्कन ४५ दिनमा सफलतापूर्वक सम्पन्न भएको छ। पारस बम ठकुरी (कुलब्वाय), दिव्या रायमाझी र शुशान्त कार्की अभिनित यो चलचित्र भदौ १२ गते जनै पूर्णिमाको अवसरमा दर्शकमाझ आउने तयारीमा छ। दुई गीतको छायाङ्कन भने बाँकी रहेको छ।

5 समाचार · 5 दिन अघि

प्रायः यिनीहरूसँग