पेशलकुमार पोखरेल

माझी महिलालाई गलैँचा बुनाइ तालिम: आत्मनिर्भरता र सीप विकासमा जोड माझी महिलालाई गलैँचा बुनाइ तालिम: आत्मनिर्भरता र सीप विकासमा जोड

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१३ स्थित रातोमाटे माझी बस्तीका महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले ४५ दिने गलैँचा बुनाइ तालिम सुरु गरिएको छ। दलित सशक्तीकरण समाज चौतारा साँगाचोकगढी–१३ को आयोजनामा सञ्चालित यो तालिमलाई नगरपालिकाको महिला विकास शाखाले आर्थिक सहयोग गरेको छ। यस तालिमले माझी समुदायका महिलाको आर्थिक अवस्था सुधार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

5 समाचार · 3 दिन अघि

प्रायः यिनीहरूसँग