प्रभुराम राई

खोटाङ–हलेसी महोत्सव सम्पन्न: पाँच जनालाई नगदसहित सम्मान खोटाङ–हलेसी महोत्सव सम्पन्न: पाँच जनालाई नगदसहित सम्मान

खोटाङको दिक्तेल बजारमा सम्पन्न तेस्रो बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८३ को समापनमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने पाँच जनालाई नगदसहित सम्मान गरिएको छ। नेपाल खेलकुद प्रतिष्ठान खोटाङ र नेपाल सितोरियो कराते सङ्घ खोटाङले संयुक्त आयोजना गरेको छदिने महोत्सवमा साहित्यकार रविमान लम्जेल, शिक्षक हेम नाछिरिङ, खेलकुदकर्मी प्रभुराम राई र दिनेश घिमिरे, तथा पत्रकार सविना अछामे परियारलाई सम्मान गरियो।

9 समाचार · 4 दिन अघि

प्रायः यिनीहरूसँग