बालसुन्दरी विष्ट

मुगुमा कक्षाकोठा अभाव: विद्यार्थी जस्ताको टहरामा पढ्न बाध्य मुगुमा कक्षाकोठा अभाव: विद्यार्थी जस्ताको टहरामा पढ्न बाध्य

मुगुको सोरु गाउँपालिकामा रहेको एकमात्र आवासीय विद्यालयमा भौतिक पूर्वाधारको अभावले विद्यार्थीहरू जस्ताको टहरामा बसेर पढ्न बाध्य भएका छन्। प्रावि तहमा केही सामान्य कोठा भए पनि निमावि र मावि तहका विद्यार्थीहरू टहरामा पढिरहेका छन्। यस समस्या समाधानका लागि बजेट व्यवस्था गरी भवन र सुरक्षित कक्षाकोठा निर्माण गर्न माग गरिएको छ।

3 समाचार · 21 घण्टा अघि

प्रायः यिनीहरूसँग