‘ककरोच जनता पार्टी’ इन्स्टाग्राममा ४ दिनमै १ करोड ३५ लाख फलोअर्स पुर्याएर कीर्तिमान
सामाजिक सञ्जाल इन्स्टाग्राममा ‘ककरोच जनता पार्टी’ नामक अकाउन्टले ४ दिनमै १ करोड ३५ लाख फलोअर्स पुर्याएर विश्व कीर्तिमान कायम गरेको छ। यो अकाउन्ट सञ्चालनमा आएको पहिलो ३ देखि ४ घण्टाभित्रै २५ देखि ३० लाख प्रयोगकर्ताहरू जोडिएका थिए। युवा पुस्तालाई लक्षित गरी राजनीतिक व्यङ्ग्य, मीम कल्चर र सामाजिक प्रणालीमाथिका रोचक कटाक्ष समावेश गरिएकाले यस पेजले अभूतपूर्व लोकप्रियता हासिल गरेको हो।
3 समाचार
·
6 दिन अघि