बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड

बुद्धभूमि नेपाल हाइड्रोपावरले जेठ २१ देखि प्रतिकित्ता १०० रुपैयाँमा हकप्रद सेयर बिक्री गर्ने बुद्धभूमि नेपाल हाइड्रोपावरले जेठ २१ देखि प्रतिकित्ता १०० रुपैयाँमा हकप्रद सेयर बिक्री गर्ने

बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीले जेठ २१ गतेदेखि प्रतिकित्ता न्यूनतम १०० रुपैयाँमा ४ लाख ७४ हजार ६९६ कित्ता अवितरित हकप्रद सेयर लिलामी प्रक्रियामार्फत बिक्री गर्ने भएको छ। इच्छुक व्यक्ति तथा संस्थाले जेठ २९ गतेसम्म बोलपत्र पेस गर्न सक्नेछन्।

3 समाचार · 1 दिन अघि

प्रायः यिनीहरूसँग