चीनले सन् २०३० सम्म सहरी फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउने नयाँ नीति सार्वजनिक
चीनले सन् २०३० सम्म सहरी फोहोर व्यवस्थापनलाई थप प्रभावकारी बनाउने लक्ष्यसहित नयाँ नीति सार्वजनिक गरेको छ। आवास तथा सहरी–ग्रामीण विकास मन्त्रालयले राजधानी बेइजिङमा आयोजित सम्मेलनमा उक्त योजना घोषणा गरेको हो। यससँगै चीनले देशव्यापी रूपमा ‘राष्ट्रिय सहरी घरायसी फोहोर वर्गीकरण सचेतना सप्ताह’ पनि सुरु गरेको छ।
3 समाचार
·
3 दिन अघि