बेदराज सिंह

कर्णाली प्रदेशमा विकास बजेट खर्च सन्तोषजनक छैन, पूर्वमन्त्री सिंहले औंल्याए योजना छनोटमा कमजोरी कर्णाली प्रदेशमा विकास बजेट खर्च सन्तोषजनक छैन, पूर्वमन्त्री सिंहले औंल्याए योजना छनोटमा कमजोरी

कर्णाली प्रदेश सरकार स्थापना भएको नौ आर्थिक वर्षमा विकास बजेट खर्च सन्तोषजनक हुन सकेको छैन । चालु आर्थिक वर्ष ०८२/८३ को वैशाख मसान्तसम्म कुल बजेटको २९.०३ प्रतिशत मात्र खर्च भएको छ, जसमा पुँजीगत खर्च २१.४८ प्रतिशत छ । पूर्वमन्त्री बेदराज सिंहले योजना छनोटमा ठूलो कमजोरी हुँदा बजेट खर्च हुन नसकेको बताएका छन् ।

4 समाचार · 4 दिन अघि

प्रायः यिनीहरूसँग