गोसाइँकुण्डमा गङ्गादशहरा मेला सुरु, पाँच हजार भक्तजनको अनुमान
रसुवाको गोसाइँकुण्डमा गङ्गादशहरा पर्वको अवसरमा वार्षिक विशेष मेला सुरु भएको छ। हिन्दू तथा बौद्ध धर्मावलम्बीका लागि आस्थाको केन्द्र मानिने यस तीर्थमा भगवान् शिवको दर्शन तथा स्नान गर्न भक्तजनहरू पुग्न थालेका छन्। यस वर्ष करिब पाँच हजार भक्तजनले मेला भर्ने अनुमान गरिएको छ।
3 समाचार
·
6 दिन अघि