ब्ल्याक+डेकर

ब्ल्याक+डेकरका नयाँ जुसर र ब्लेन्डर गर्मीमा राहत दिन नेपाली बजारमा ब्ल्याक+डेकरका नयाँ जुसर र ब्लेन्डर गर्मीमा राहत दिन नेपाली बजारमा

बढ्दो गर्मी र प्रि-मनसुनको उकुसमुकुसलाई मध्यनजर गर्दै सिजी इलेक्ट्रोनिक्स अन्तर्गतको ब्ल्याक+डेकरले नेपाली बजारमा अत्याधुनिक जुसर र ब्लेन्डरहरू सार्वजनिक गरेको छ। यी उपकरणहरूले उपभोक्तालाई घरमै ताजा र स्वास्थ्यकर पेय पदार्थ तयार गर्न सहयोग पुर्याउने कम्पनीले जनाएको छ। गर्मीमा शरीरलाई डिहाइड्रेसनबाट बचाउन र ऊर्जावान् राख्न ताजा झोलिलो पदार्थको आवश्यकता पूरा गर्न यी उत्पादनहरू डिजाइन गरिएको हो।

6 समाचार · 2 दिन अघि
ब्ल्याक+डेकरका जुसर र ब्लेन्डरले गर्मीमा ताजा पेय पदार्थ बनाउन सहज बनाउँछ ब्ल्याक+डेकरका जुसर र ब्लेन्डरले गर्मीमा ताजा पेय पदार्थ बनाउन सहज बनाउँछ

बढ्दो तापक्रम र प्रि-मनसुनको उकुसमुकुसले गर्दा असहज भइरहेको गर्मीमा शरीरलाई डिहाइड्रेसनबाट बचाउन र ऊर्जावान् राख्न सिजी इलेक्ट्रोनिक्सले विश्वविख्यात ब्रान्ड ब्ल्याक+डेकरका अत्याधुनिक जुस एक्स्ट्र्याक्टर र ब्लेन्डरहरू बजारमा ल्याएको छ। यी उपकरणहरूले घरमै ताजा र स्वास्थ्यवर्द्धक जुस तथा पेय पदार्थहरू छिटो र सहजै तयार गर्न सकिने कम्पनीले जनाएको छ।

8 समाचार · 2 दिन अघि

प्रायः यिनीहरूसँग